प्राप्त उपलब्धि गुम्न नदिन सबै पक्ष निर्वाचनमा सहभागी हुनुपर्छ : नेता पौडेल

इटहरी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिन स्थानीय तहको निर्वाचनमा सबै पक्षलाई भाग लिन आग्रह गर्नुभएको छ । सुनसरीको इनरुवामा आज काँग्रेस ४ नं क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –“मधेसी, दलित एवम् महिलाले प्राप्त गरेको उपलब्धि र अधिकारहरु गुम्न नदिन पनि निर्वाचनको अपरिहार्यता छ … Continue reading प्राप्त उपलब्धि गुम्न नदिन सबै पक्ष निर्वाचनमा सहभागी हुनुपर्छ : नेता पौडेल